HICAST

हिकाष्ट कलेजको को २२औं साधारण सभा आज कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न


मुलुककै प्राइवेट क्षेत्रको पहिलो कृषि कलेज- हिमालयन कलेज अफ् एगृकल्चरल साइन्सेज एण्ड टेक्नोलोजी (हिकाष्ट) को २२औं साधारण सभा आज कलेजको आफ्नै भवन कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न भयो । साधारण सभाले निम्नलिखित महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ:

१. हिकाष्टमा अध्ययन गर्न लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिद्यार्थीहरूलाई शुल्कमा बिशेष छुटको ब्यवस्था गर्ने

२. तनहूँको भानु नगरपालिका-४ मा बहुआयामिक एकिकृत फर्म स्थापना गरी अध्ययन, अनुसन्धान, तालिम र प्रसारको कार्य गर्ने । त्यसकोलागि आवश्यक कृषि ज़मीन किन्ने। कृषि तथा पशुपंक्षी बिकासकालागि स्थानीय र प्रदेश सरकारहरूसँग समेत सहकार्य गर्ने ।

३. यसै आ.ब. देखि MScAg, MScAnSci र MVSc कार्यक्रमहरू संचालन गर्न र नयाँ कार्यक्रमहरू (जस्तै B Food Tech, BSc in Informatics, BSc Forestry) संचालन गर्न आवश्यक कार्य गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>