HICAST

हिकाष्ट कलेजको को २२औं साधारण सभा आज कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न


मुलुककै प्राइवेट क्षेत्रको पहिलो कृषि कलेज- हिमालयन कलेज अफ् एगृकल्चरल साइन्सेज एण्ड टेक्नोलोजी (हिकाष्ट) को २२औं साधारण सभा आज कलेजको आफ्नै भवन कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न भयो । साधारण सभाले निम्नलिखित महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ: १. हिकाष्टमा अध्ययन गर्न लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिद्यार्थीहरूलाई शुल्कमा बिशेष छुटको ब्यवस्था गर्ने २. तनहूँको भानु नगरपालिका-४ मा […]